नलगाडलाई २३ लाख ६० हजारको राहत हस्तान्तरण
canadanepal.com · Fri Jun 26 07:40:34 GMT 2026

कर्णाली - जाजरकोटको नलगाड नगरपालिकालाई रु २३ लाख ६० हजारको आपत्कालीन गैर–खाद्य राहत सामग्री हस्तान्तरण गरिएको छ ।
युरोपेली संघ (ईयु) को आर्थिक सहयोग तथा पिपुल इन नीड, सामुदायिक आत्मनिर्भर केन्द्र, सेभ द चिल्ड्रेन र स्कट विल्सन नेपालको संयुक्त कार्यान्वयनमा रहेको ‘प्रतिबद्ध’ परियोजनाअन्तर्गत उक्त सामग्री पालिकालाई आज हस्तान्तरण गरेको हो ।
Read full story at source (canadanepal.com)