सुशान्तको निधनले मनिषा कोइराला स्तब्ध
khabarhub.com · Sun Jun 14 17:39:27 UTC 2020
काठमाडौं- अभिनेत्री मनिषा कोइरालाले बलिउड अभिनेता सुशान्त सिंहको निधनले आफू स्तब्ध भएको बताएकी छिन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले सुशान्तको निधनले आफू स्तब्ध भएको बताएकी हुन् । उनले विभिन्न विषयमा गर्ने बहस आफूले मन पराउने गरेको पनि कोइरालाले स्मरण गरेकी छिन् ।
Read full story at source (khabarhub.com)