रुसले गर्याे युक्रेनमा मिसाइल आक्रमण, राजधानी किएभमा १० जनाको मृत्यु
shilapatra.com · Thu Jul 02 05:48:00 GMT 2026

रूसले बुधबार राति युक्रेनको राजधानी किएभमा ड्रोन र मिसाइल आक्रमण गरेको छ । साे आक्रमणमा परेर कम्तीमा १० जनाकाे मृत्यु भएको छ ।
अधिकारीहरूका अनुसार आक्रमणमा अन्य धेरै व्यक्ति घाइते भएका छन् । हमलापछि राजधानीका विभिन्न क्षेत्र खाली गराइएको छ भने शक्तिशाली विस्फोटका कारण शहरका धेरै भवनहरू हल्लिएका थिए ।
Read full story at source (shilapatra.com)