ड्रोन आक्रमणपछि यूएईको आणविक उर्जा केन्द्रकाे पावर प्लान्टमा आगलागी
annapurnapost.com · Mon May 18 00:38:58 GMT 2026

काठमाडौं : संयुक्त अरब इमिरेट्स (यूएई) को अबु धाबीस्थित बराकाह न्यूक्लियर पावर प्लान्ट (आणविक उर्जा केन्द्र) मा ड्रोन आक्रमण भएको छ।आक्रमणपछि पावर प्लान्टमा आगलागी भएको थियो, जसलाई नियन्त्रणमा लिइसकिएको छ। अधिकारीहरूका अनुसार यो पावर प्लान्ट अल दफ्रा क्षेत्रमा अवस्थित छ।
जुन घटनाको जानकारी अबु धाबीको सरकारी मिडिया कार्यालयले दिएको हो।यद्यपि, यो आक्रमण कुन पक्षबाट भएको हो भन्ने कुरा यूएईले अहिलेसम्म खुलाएको छैन।
Read full story at source (annapurnapost.com)