इलाममा एकै दिन १६ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण
abhiyandaily.com
साउन २२, इलाम । इलाममा बिहीवार एकै दिन १६ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । गत साउन १८ गते स्वाब लिइएका ४२ जना सशस्त्र प्रहरीमध्ये १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
सशस्त्र प्रहरी एक नम्बर गण बाहिनीमा कार्यरत सशस्त्रमा कोरोना संक्रमण देखिएको हो । साउन १८ गते ४२ जना सशस्त्र र अन्य गरी ६८ जनाको स्वाब संकलन गरेर पठाइएको थियो ।
Read full story at source (abhiyandaily.com)