एमसीसी परिमार्जन र संशोधन गर्न ओली–प्रचण्ड सहमत
baahrakhari.com · Wed Sep 09 17:35:00 UTC 2020
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड एमसीसी परिमाजर्न र संशोधन नगरी पारित गर्न नहुने निष्कर्षमा पुगेका छन् ।
ओली–प्रचण्डले अन्तिम रूप दिएर स्थायी कमिटीमा पेस गर्न तयार पारिएको प्रस्तावमा एमसीसी सम्झौतालाई राष्ट्रिय हितमा स्पष्ट पार्दै आवश्यकता अनुसार परिमार्जन र संशोधन गरी अनुमोदन गर्ने उल्लेख छ ।
Read full story at source (baahrakhari.com)