जेडटिइको गेमिङ स्मार्टफोन 'नुबिया नियो ५ जिटी ५जी' नेपाली बजारमा
setopati.com · Thu Jul 02 06:02:08 GMT 2026

ग्लोबल टेक्नोलोजी कम्पनी जेडटिइले आफ्नो नयाँ गेमिङ स्मार्टफोन नुबिया नियो ५ जिटी ५जी नेपाली बजारमा सार्वजनिक गरेको छ।
नुबिया नियो सिरिजअन्तर्गतको यो नयाँ स्मार्टफोन विशेषगरी नयाँ पुस्ताका मोबाइल गेमरहरूलाई लक्षित गरी डिजाइन गरिएको हो।
Read full story at source (setopati.com)