मध्यपूर्व तनाव अन्त्यको प्रयास अमेरिका–इरानबीच दोहामा अप्रत्यक्ष वार्ता, युद्धविराम र आणविक कार्यक्रमबारे छलफल
bishowkhabar.com · Thu Jul 02 06:02:22 GMT 2026

काठमाडौं- मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य गर्ने कूटनीतिक प्रयासस्वरूप संयुक्त राज्य अमेरिका र इरानका प्रतिनिधिबीच कतारको राजधानी दोहामा अप्रत्यक्ष वार्ता सम्पन्न भएको छ । बुधबार कतार र पाकिस्तानको मध्यस्थतामा दुवै देशका प्रतिनिधिले प्राविधिक तहमा छलफल गरेका हुन् ।
दोहामा भएको वार्ता हालै स्विट्जरल्याण्डको लेक लुसर्नमा सम्पन्न छलफलबाट भएको प्रगतिलाई निरन्तरता दिने उद्देश्यले आयोजना गरिएको हो । साथै, दुवै पक्षले जुन महिनामा स्वीकार गरेको वार्ता ढाँचाका आधारमा आगामी प्रक्रियाबारे पनि छलफल भएको बताइएको छ ।
Read full story at source (bishowkhabar.com)