आज कति छ सुनचाँदीको भाउ ?
ratopati.com
काठमाडौं– बुधबार तोलामा ५९ हजार ४०० मा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार घटेर तोलामा ५९ हजार २०० मा काराबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ५८ हजार ९०० मा कारोबार भएको छ भने चाँदी तोलामा ७०० मा कारोबार भएको छ ।
बुधबार चाँदी तोलामा ७०५ मा कारोबार भएको थियो ।
Read full story at source (ratopati.com)