बायोग्याँसबाट चल्ने गाडी प्रवर्धन गर्न जापान र भारतबीच नयाँ संयन्त्र बन्ने
lokaantar.com

वातावरणमैत्री ऊर्जाको स्रोतका रूपमा हेरिएको बायोग्याँस (जैविक ग्याँस) बाट चल्ने सवारीसाधन प्रवर्धनका लागि जापान र भारत सरकारले एउटा साझा संयन्त्र स्थापना गर्ने भएका छन् ।
यस संयन्त्रअन्तर्गत भारतमा गाईको गोबर कुहाएर कम्प्रेस्ड नेचुरल ग्याँस गाडीका लागि आवश्यक पर्ने मिथेन ग्याँस उत्पादन गर्ने प्लान्टहरूको संख्या एक हजार पुर्याउने दुवै पक्षको लक्ष्य छ । भारतको कार बजारमा सबैभन्दा ठुलो हिस्सा ओगटेको जापानी अटो कम्पनी 'सुजुकी मोटर' ले यस संयन्त्रमा मुख्य प्राविधिक सहकार्य गर्नेछ ।
Read full story at source (lokaantar.com)