जापानमा ७.१ म्याग्निच्युटको शक्तिशाली भूकम्प
onlinekhabar.com · Sat Feb 13 17:19:59 UTC 2021
१ फागुन, काठमाडौं । जापानको फुकुसिमामा ७.१ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार शनिबार राति ११ बजेर आठ मिनेटमा भूकम्प गएको हो ।
भूकम्पको केन्द्र प्रशान्त महासागरमा ५४ किलोमिटर भित्र थियो । भूकम्पको धक्का राजधानी टोकियोसहित दक्षिण पश्चिमी क्षेत्रका धेरै स्थानमा महसुस गरिएको थियो ।
Read full story at source (onlinekhabar.com)