गाडीको ठक्करबाट गम्भीर घाइते अवस्थामा भेटिएका युवकको उपचारको क्रममा मृत्यु
barnanmedia.com · Thu Jul 02 06:04:36 GMT 2026

नवलपरासी पूर्वको कावासोतीमा गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ।
कावासोती नगरपालिका–८ खरकट्टा जङ्गलस्थित पूर्व–पश्चिम राजमार्गमा अज्ञात सवारीसाधनको ठक्करबाट घाइते भएका युवकको उपचारको क्रममा मृत्यु भएको हो।
Read full story at source (barnanmedia.com)