मिर्चैयामा लकडाउन
khabarhub.com · Thu Aug 06 03:36:51 UTC 2020
सिरहा – सिरहाको मिर्चैया नगरपालिकामा कोरोना सङ्क्रमणको थप जोखिम हुन नदिन लकडाउन गरिएको छ ।
नगरपालिकाको वडा नम्बर ६ का ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि यही साउन ३२ गतेसम्म लकडाउनको घोषणा गरिएको हो ।
Read full story at source (khabarhub.com)