फाती नयाँ सम्झौता नजिक
hamrokhelkud.com · Sun Nov 15 17:39:01 UTC 2020
आइतवार, कार्तिक ३०, २०७७
एजेन्सी – अन्सु फाती बार्सिलोना स्थापित हुने क्रममा छन् । उनलाई क्लबको भविष्यको स्टारका रुपमा हेरिएको छ । त्यसैले पनि बार्सलोना उनीसँग नयाँ सम्झौताको तयारीमा रहेको छ ।
Read full story at source (hamrokhelkud.com)