हारको मुखबाट फर्किएको बेल्जियम, ८६ मिनेटसम्मको 'हिरो' सेनेगल अन्त्यमा बन्यो शून्य
setopati.com · Thu Jul 02 06:13:00 GMT 2026
एक समय यस्तो थियो, जहाँ सेनेगल सजिलै विश्वकपको अन्तिम १६ मा पुग्ने पक्का देखिन्थ्यो। तर, केही मिनेटमै खेल यसरी पल्टियो कि उनीहरूले जितेको बाजी कसरी हारे भनेर सोच्न बाध्य भए।
सेनेगल टोलीले खेलको ८६ औं मिनेटसम्म २-० को अग्रता लिएको थियो। हबिब डियारा र इस्माइला सारले गोल गर्दै सेनेगललाई जितको नजिक पुर्याएका थिए। तर, खेलको अन्त्यतिर बेल्जियमले अविश्वसनीय पुनरागमन गर्यो।
Read full story at source (setopati.com)