एभरेष्ट बैंकले सुरु गर्यो नेपालपे कार्ड सेवा
ajakoartha.com · Thu Jul 02 06:23:00 GMT 2026

काठमाडौं- एभरेष्ट बैंकले आफ्नो सम्पूर्ण कार्ड पोर्टफोलियोलाई सफलतापूर्वक नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को ईएफटी कार्ड स्विचमा माइग्रेट गर्दै नयाँ प्रणालीमार्फत कार्ड कारोबार सञ्चालनमा ल्याएको छ।
बैंकका अनुसार अब एभरेष्ट बैंकका भिसा कार्डसम्बन्धी इस्यु, अक्वायरिङ, कार्ड कारोबारको प्रोसेसिङ तथा राउटिङ सम्पूर्ण रूपमा एनसीएचएलको ईएफटी कार्ड स्विचमार्फत सञ्चालन हुनेछ। साथै, बैंकले नेपालपे कार्डको इस्यु तथा अक्वायरिङ सेवा पनि सुरु गरेको जनाएको छ।
Read full story at source (ajakoartha.com)