लकडाउन सुरु भएयता २१ देशबाट फर्किए साढे ११ हजार नेपाली, कुन देशबाट कति?
nepalkhabar.com · Sun Jun 28 16:49:14 UTC 2020
सरकारले विदेशबाट फर्किन अनुमती दिएसँगै साढे ११ हजार नेपाली फर्किएका छन्। शनिबार सम्ममा २१ देशबाट ११ हजार ५ सय ८५ जना नेपाली फर्किएको कोरोना जोखिम व्यवस्थापन समिति (सीसीएमसी) ले जनाएको छ।
कोरोना भाइरसको कारण जोखिम बढेपछि सरकारले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको थियो। जेठ २१ गतेबाट चार्टर्ड उडान मार्फत आफैं पैसा तिरेर फर्किन सरकारले अनुमति दिएको हो । त्यसपछि सबैभन्दा बढी नेपाली यूएईबाट फर्किएका छन्।
Read full story at source (nepalkhabar.com)