एकता टुंग्याउने खाका ल्याउने जिम्मा अध्यक्षद्वय र महासचिवलाई : पार्टीभित्र यस्तो छ भद्रगोल
nepalkhabar.com · Tue Sep 22 17:29:48 UTC 2020
सत्तारुढ दल नेकपाको मंगलबार बसेको सचिवालय बैठकले एकतासम्बन्धी बाँकी सबै प्रक्रिया १० दिनभित्र टुंगो लगाउने कार्यायोजना ल्याउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको छ।
हाल भद्रगोल अवस्थामा रहेका पार्टीका दर्जनौं विभाग, आयोग र समितिहरुको अवस्था हेर्दा ती संरचनाहरुको एकता प्रक्रिया टुंग्याउने गरी खाका ल्याउन दुई अध्यक्ष र महासचिवलाई पनि त्यति सहज नभएको नेताहरु बताउँछन्।
Read full story at source (nepalkhabar.com)