पञ्जाबलाई हराउँदै बेङ्गलोर प्लेअफ पुग्ने पहिलाे टाेलि बन्याे
arthasansar.com
आईपीएल २०२६ को ६१औँ खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोरले पञ्जाब किङ्स लाई २३ रनले पराजित गर्दै जारी सिजनको प्लेअफमा स्थान सुरक्षित गर्ने पहिलो टोली बनेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको बेङ्गलोरले वेंकटेश अय्यरको अविजित ७३ रन र विराट कोहलीको ५८ रनको मद्दतले ४ विकेट गुमाएर २२२ रनको विशाल योगफल खडा गरेको थियो।
Read full story at source (arthasansar.com)