बेलायतमा एकैदिनमा ६० हजार बढी संक्रमित,८३० जनाको मृत्यु
ratopati.com
file photo
लन्डन । इङ्ग्ल्याण्डमा देशव्यापी लकडाउनको घोषणा गरेकै दिन आज मंगलबार अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका छन् । कोरोना संक्रमणको दर तीव्र रुपमा बढ्न थालेपछि इङ्ग्ल्याण्डमा आजैबाट देशव्यापी लकडाउन लागू गरिएको छ ।
Read full story at source (ratopati.com)