पर्यटक आगमनमा उल्लेख्य वृद्धि, जुनमा ९१ हजार ३६३ ले गरे नेपाल भ्रमण
nepalpress.com · Thu Jul 02 06:28:54 GMT 2026

काठमाडौं । पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएकाे छ । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांकअनुसार जुनमा हवाई मार्गबाट आउने पर्यटकमा गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि देखिएको हो । यो सङ्ख्या गत वर्षको सोही महिनाको ७६ हजार ४२५ जनाले नेपाल भ्रमण गरेका थिए ।
Read full story at source (nepalpress.com)