अनुमति बिना कालो स्टिकरको प्रयोग गर्न निषेध
kendrabindu.com · Thu Jul 02 06:35:02 GMT 2026

चितवन । प्रहरीको अनुमति बेगर सार्वजनिक तथा निजी सवारीसाधनलाई कालो स्टिकरको प्रयोग गर्न निषेध गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले बुधबारदेखि उक्त नियम लागू गरेको हो । नियम लागू भएलगत्तै चितवनका कूल १५० सार्वजनिक तथा निजी सवारीसाधनले कालो स्टिकर हटाएका छन् ।
Read full story at source (kendrabindu.com)