ट्राफिक नियम उल्लंघन आराेपमा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना
onlinekhabar.com · Thu Jul 02 06:36:19 GMT 2026

१८ असार, कैलाली । ट्राफिक नियम उल्लंघन गरेकाे आराेपमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह कारबाहीमा परेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले मुख्यमन्त्री शाहलाई कारबाही स्वरूप ५ सय रुपैयाँ जरिबाना तिराइएको छ ।
Read full story at source (onlinekhabar.com)