सहकारीको रकम हिनमिनाको आरोपमा सांसद बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा
ukaalo.com · Sun Jun 02 21:30:47 UTC 2024
काठमाडौँ– नवलपरासीपूर्व कावासोती नगरपालिका–३ मा कार्यालय रहेको छिपछिपे सहकारी संस्थाको रकम हिनामिनाको अभियोगमा राप्रपा सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा दायर भएको छ। सरकारी वकिलको कार्यालय नवलपरासीपूर्वले आइतबार नवलपुर जिल्ला अदालतमा सहकारी ठगीसम्बन्धी मुद्दा दायर गरेको हो।
Read full story at source (ukaalo.com)