हावाहुरीले चितवनमा १२ करोड बराबरको केराखेती नष्ट
ukaalo.com · Sun Jun 02 20:44:28 UTC 2024

चितवन– हावाहुरीबाट चितवनमा गरिएको केराखेतीमा ठूलो क्षति पुगेको छ। चितवन केरा उत्पादक संघका अध्यक्ष माधवप्रसाद घिमिरेले केही दिनअघिको हुरीका कारण दुई हजार पाँच सय बिघा क्षेत्रफलको केराखेतीमा क्षति पुगेको बताए।
Read full story at source (ukaalo.com)