जि.पि. कोइराला फाउण्डेसन पर्साद्वारा छपकैंयाका स्थानीयलाई २२ क्विन्टल हरियो तरकारी वितरण
livemandu.com · Fri May 15 18:13:58 UTC 2020
विश्वलाई कोरोना भाईरसले नराम्रोसंग प्रभावित गरेको छ । कोरोना भाईरसको संक्रमणले विश्वका शक्तिशाली राष्ट्र अमेरिका, युरोप, चिनका साथै अन्य साना तथा गरिब राष्ट्रहरुलाई समेत प्रभावित गरेको छ । संक्रमणको कारण हजारौंले ज्यान गुमाएका छन भने लाखैं संक्रमित छन । संक्रमित हुने र मृत्यु हुनेको संख्या दिन प्रति दिन बढ्दै गईरहेको छ ।
कोरोना भाईरसको संक्रमण दक्षिण एसियाका देशहरु पनि प्रभावित बन्दै गएका छन । दक्षिण एसियाली मुलुक मध्य भारत सर्वाधिक प्रभावित छ र भारतसंग सिमाना जाडिएको कारण नेपालमा पनि कोरोना भाईरस संक्रमण हुनेको संख्या बढदै गईरहेको छ ।
Read full story at source (livemandu.com)