जो ढुङ्गाबाटै रातारात करोडपति बने !
lokpath.com · Tue Jan 05 18:10:44 UTC 2021
काठमाडौं । तान्जेनियका एक व्यक्ति रातारात करोडपति बनेका छन् । उनले खन्ने क्रममा एक ठूलो तन्जानाइट ढुङ्गा भेट्टाएका हुन् ।
स्यानीनियू लाइजर नामका उक्त व्इक्तिले भेटेको उक्त पत्थर सबैभन्दा दुर्लभ पत्थरमध्येको एक हो ।
Read full story at source (lokpath.com)