कोभिड-१९ ले लियो कोरोनाविरुद्ध खोपको लागि फण्ड उठाउने टोम मुरेको जीवन
deshsanchar.com · Tue Feb 02 18:06:27 UTC 2021
विश्वमा कोरोना भाइरस (कोभिड१९)सँग जुध्नको लागि बेलायतलाई लाखौ डलर सहयोग गर्ने क्याप्टेन सर टोम मूरेको कोरोनाको कारण निधन भएको छ।
सय वर्षीया टोमले ३३ मिलियन पाउण्ड एनएचएस च्यारिटी को लागि फण्ड उठाएका थिए। तर आइतबार उनले अन्तिम श्वास अस्पतालमा लिएको पारिवारिक श्रोतले दिएको बीबीसी ले जनाएको छ।
Read full story at source (deshsanchar.com)