शुक्रबार कोरोना संक्रमण पुष्टि भएका दाङका व्यक्ति टिचिङ अस्पतालका कर्मचारी
khabarhub.com · Fri May 15 17:51:53 UTC 2020
काठमाडौं-शुक्रबार साँझ कोरोना संक्रमण पुष्टि भएका एक पुरुष त्रिवि शिक्षण अस्पताल(टिचिङ)का कर्मचारी भएको पाइएको छ ।
त्रिवि शिक्षण अस्पतालका एक चिकित्सकका अनुसार दाङका ३४ वर्षीया पुरुष टिचिङ अस्पतालको कर्मचारी हुन् । उनी टिचिङ अस्पतालको प्रशासन तर्फका कर्मचारी भएको खुलेको हो ।
Read full story at source (khabarhub.com)