यस्ता छन् प्रेम गर्नुका वैज्ञानिक फाइदा !
lokpath.com · Mon Jan 04 17:28:37 UTC 2021
काठमाडौं । भनिन्छ प्रेमले मानिसको जीवनमा धेरै कुराको परिवर्तन गर्दछ । प्रमेमा परेका मानिसहरुमा अनौठो अनुभूति हुन्छ ।
प्रेमले एक अर्कामा सुमधुर सम्बन्ध जोड्ने अवसर मात्र नभई स्वास्थ्यमा समेत फाइदा गर्दछ। मायाका अनगिन्ती स्वास्थ्य फाइदाहरु मध्ये केहि फाईदा यस्ता छन् ।
Read full story at source (lokpath.com)