दक्षिण चीनमा आँप टिप्न ड्रोनको प्रयोग
nepalbahas.com · Thu Jul 02 06:43:02 GMT 2026

दक्षिण चीनमा आँप टिप्न ड्रोनको प्रयोग
१८ असार, काठमाडौं । दक्षिण चीनको बेइसे सहरमा आँपको कटानी मौसम सुरु भएको छ । यस वर्ष किसानहरूले परम्परागत तरिकाको सट्टा आधुनिक प्रविधिको सहयोगमा उत्पादन संकलन गरिरहेका छन् ।
Read full story at source (nepalbahas.com)