दोहामा अमेरिका र इरानका वार्ताकारहरूबीचको छलफल सकारात्मक
onlinekhabar.com · Thu Jul 02 06:50:49 GMT 2026

१७ असार, काठमाडौं । कतार र पाकिस्तानका मध्यस्थकर्ताहरूले बुधबार दोहामा अमेरिका र इरानका वार्ताकारहरूसँग छुट्टाछुट्टै बैठकहरू सम्पन्न गरेका छन्।
यस परामर्शका क्रममा सकारात्मक प्रगति हासिल भएको कतारका विदेश मन्त्रालयका प्रवक्ता माजेद बिन मोहम्मद अल-अन्सारीले जानकारी दिएका छन्।
Read full story at source (onlinekhabar.com)