प्रचार–प्रसारमा खटियो ‘हली’ टिम, स्कुलदेखि कलेजसम्म पुग्दै
kalakarmi.com · Thu Jul 02 06:53:50 GMT 2026

काठमाडौं– आगामी साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘हली’ को निर्माण टिम व्यापाक प्रचार–प्रसारमा जुटेको छ ।
असार १५ गते रोपाईँ गर्दै प्रचार प्रसारमा होमिएको यो फिल्मका कलाकारहरु प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, संगीतकार बाबुल गिरी तथा निर्माताद्वय पूजा गुरुङ र जस्मिन श्रेष्ठ लगायतका अहिले विभिन्न स्कूल तथा कलेजमा कलेजमा आफ्नो फिल्मको प्रचार गरिरहेका छन् । काठमाडौंका अधिकांश स्कुल तथा कलेजमा कलाकारहरु सहितको टिम पुगेका छन् ।
Read full story at source (kalakarmi.com)