पोखरा महानगरको ७ अर्ब १५ करोडको बजेट सर्वसम्मतिले पारित
ajakoartha.com · Thu Jul 02 06:53:00 GMT 2026

काठमाडौं- पोखरा महानगरपालिकाको १९औँ नगर सभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको बजेट सर्वसम्मतिले पारित गरेको छ।
बुधबार बसेको नगर सभाले उपप्रमुख मञ्जुदेवी गुरुङले प्रस्तुत गरेको बजेट, नीति तथा कार्यक्रम अनुमोदन गरेको हो।
Read full story at source (ajakoartha.com)