अस्ट्रेलियासँगकाे टी-२० सिरिज भारतले एक खेल अगावै जित्यो
farakdhar.com · Fri Dec 01 17:08:23 GMT 2023
अस्ट्रेलियाविरुद्धको टी–२० सिरिज भारतले जितेको छ । शुक्रबार राति सम्पन्न चौथो खेलमा अस्ट्रेलियालाई २० रनले हराउँदै भारतले सिरिज एक खेल अगावै ३–१ ले जितेको हो ।
हालै भारतलाई हराउँदै एकदिवसीय विश्वकप विश्वकप जितेको अस्ट्रेलियाले टी–२० सिरिजमा भने अपेक्षाकृत प्रदर्शन गर्न सकेन । श्रृंखलाको चौथो खेलमा भारतले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाए १ सय ५४ रन मात्र बनाउन सक्यो ।
Read full story at source (farakdhar.com)