मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध
nepalnews.com · Thu Jul 02 06:49:32 GMT 2026

काठमाडौं । गएराति देखि परेको वर्षाका कारण मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ।
उक्त सडकखण्डको जलबिरेमा पहिरो खस्दा सवारी साधन आवागमन बन्द भएको छ। सडक दुवैतर्फ अवरुद्ध भएको प्रहरीले जनाएको छ।
Read full story at source (nepalnews.com)