हेल्मेट नलगाई मोटरसाइकल चलाएपछि मुख्यमन्त्री निवासमै पुगेर ट्राफिकले तिरायो जरिवाना
nagariknews.nagariknetwork.com · Thu Jul 02 06:51:15 GMT 2026

ट्राफिक प्रहरीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई ट्राफिक नियम उलङ्घन गरेको आरोपमा कारबाही गरेको छ।
मुख्यमन्त्री शाहले बिना हेलमेट आफ्नो निवास परिसरमा मोटरसाइकल चलाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो।
Read full story at source (nagariknews.nagariknetwork.com)