सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त
khabarhub.com · Thu Jul 02 06:58:34 GMT 2026

काठमाडौं – शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग, स्टेम शिक्षा तथा नर्सिङ–जनस्वास्थ्य क्षेत्रका चार जना विज्ञलाई सदस्यका रूपमा मनोनयन गरेको छ ।
Read full story at source (khabarhub.com)