कपडामा लुकाएर अमेरिका लैजान लागिएको गहनासहित २ जना पक्राउ
clickmandu.com · Thu Jul 02 07:00:55 GMT 2026

काठमाडौं । कपडामा राखेर अमेरिका पठाउन लागिएको सामानबाट सुनका गरगहना बरामद भएको छ ।
कपडा, साडीलगायतका सामग्री अमेरिका पठाउन लागिएको कार्गो बाकसबाट सुनका गरगहना बरामद भएको हो ।
Read full story at source (clickmandu.com)