ओपोद्वारा सिक्सजी ह्वाइट पेपर सार्वजनिक
ictsamachar.com · Mon Jul 26 07:19:00 GMT 2021
ओपो रिचर्स ईन्स्टिच्यूटले आधिकारिक रुपमा आफ्नो पहिलो सिक्सजी ह्वाइट पेपर ‘सिक्सजी एआई-क्यूब ईन्टेलिजेन्ट नेटवर्किंग’ सार्वजनिक गरेको छ ।
आर्टिफिसियल ईन्टेलिजेन्स (एआई) ले कसरी सिक्सजी नेटवर्क आर्किटेक्चरको सशक्तिकरणमा कसरी टेवा पुर्याउन सक्छ भन्ने कुरा ह्वाइट पेपरमा समेटिएको छ ।
Read full story at source (ictsamachar.com)