पूर्वी सीमामा सशस्त्र प्रहरीको ‘गोप्रो सर्भिलेन्स’
deshsanchar.com · Wed Sep 02 14:12:16 GMT 2026

झापा- सीमा सुरक्षा, सूचना सङ्कलन तथा सम्भावित घटनाहरूको वस्तुनिष्ठ प्रमाण जुटाउने उद्देश्यका साथ झापास्थित सशस्त्र प्रहरीले आधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।
Read full story at source (deshsanchar.com)