सरकारको संयन्त्र असफल भयो भन्नु न्यायोचित हुँदैन: मनीष झा
deshsanchar.com · Wed Sep 02 13:28:51 GMT 2026

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले बाढी, पहिरो र डुबानपछिको राहत तथा उद्धार कार्यमा सरकारको प्रभावकारितालाई लिएर अहिले नै कुनै नकारात्मक निष्कर्षमा पुग्न हतार नगर्न आग्रह गरेका छन्।
Read full story at source (deshsanchar.com)