मुग्लिन–नारायणघाट सडकखण्डमा सुख्खा पहिरो, पूर्णरूपमा अवरुद्ध
himalpress.com · Thu Jul 02 07:09:53 GMT 2026

काठमाडौँ-
मुग्लिन–नारायणघाट सडकखण्डमा सुख्खा पहिरो खस्दा सडक दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीका अनुसार बिहान ११स्४० बजे जिल्ला चितवन, इच्छाकामना गाउँपालिका–६, पानीधारामा पहिरो गएको हो।
Read full story at source (himalpress.com)