आरसीबी प्लेअफमा स्थान पक्का गर्ने पहिलो टोली, दिल्लीको सम्भावना कायमै
annapurnapost.com · Mon May 18 01:47:37 GMT 2026
काठमाडौं : आइपीएल २०२६ मा पन्जाब किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी) प्ले अफमा स्थान बनाउने पहिलो टोली बनेको छ।
आइतबार भएको पहिलो खेलमा पन्जाब किंग्सलाई २३ रनले पराजित गर्दै आरसीबीले प्लेअफमा स्थान सुरक्षित गरेको हो। दोस्रो खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गर्यो। राजस्थान रोयल्सलाई पराजित गर्दा दिल्लीको प्ले अफ खेल्ने सम्भावना कायमै रहेको छ।
Read full story at source (annapurnapost.com)