नेपालका हल बने नेपाली फिल्मविहीन!
setopati.com · Thu Jul 02 07:15:26 GMT 2026

देशभरका धेरैजसो सिनेमा हल यतिबेला नेपाली फिल्मविहीन बनेका छन्।
नयाँ नेपाली फिल्म रिलिज नहुनु र यसअघि रिलिज फिल्म हलबाट उत्रिँदा हलहरू विदेशी फिल्मको भरमा सञ्चालन भइरहेका हुन्।
Read full story at source (setopati.com)