संसद् बैठक किन भएन लाइभ ?
barnanmedia.com · Thu Jul 02 07:03:06 GMT 2026

काठमाडौं । इन्टरनेटको समस्या भएपछि प्रतिनिधिको बैठक लाइभ हुन सकेको छैन । प्रतिनिधिसभाको बैठकमा अहिले शून्य समयको कार्यक्रम चलिरहेको छ ।
“इन्टरनेटको समस्या भएकाले आजको संसद् बैठक लाइभ हुन सकेको छैन । अहिले शून्य समय चलिरहेको छ । लाइभ नभएकाले रेकर्ड राखिनेछ,” सभामुखको सचिवालयले भन्यो ।
Read full story at source (barnanmedia.com)