कृषि विकास बैकद्वारा नेपाल रेडक्रस सोसाईटीलाई एसी प्रदान
karobardaily.com
दाङ
-कृषि विकास बैंक घोराही शाखाले नेपाल रेडक्रस सोसाईटी दाङ शाखालाई दुई थान एसी सहयोग गरेको छ । रक्त सञ्चार केन्द्र घोराही र रक्त सञ्चार केन्द्र तुलसीपुरमा राख्ने गरी बैंकले दुई वटा एसी सहयोग गरेको हो ।
Read full story at source (karobardaily.com)