'स्टेम २०२० नेपाल' पहिलो राष्ट्रिय सम्मेलन सम्पन्न
annapurnapost.com · Sat Sep 19 23:38:00 UTC 2020
काठमाडौं : स्टेम एजुकेसन (विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित शिक्षा) सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
स्टेम फाउन्डेसन नेपाल, कारखाना र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयुक्त प्रयासमा यही भदौ ३० मा ‘स्टेम २०२० नेपाल ’ सम्मेलन समापन भएको हो । आठौं राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर यो सम्मेलन आयोजना गरिएको थियो । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेल कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी थिए ।
Read full story at source (annapurnapost.com)