कोरोना जोखिमले धमाधम जागिर जाँदा क्लासिक टेकले दिने भयो १६६ जनालाई जागिर
reportersnepal.com · Fri Aug 07 09:11:01 UTC 2020
काठमाडौं, २३ साउन । कोरोना भाइरस कारण विश्वभर करोडौंले रोजगारी गुमाइरहेका छन् । नेपालमा पनि लाखौंले रोजगारी गुमाएका छन् । तर, नेपालमा एउटा कम्पनिले एकैपटक १६६ जनालाई रोजगारी दिने भएको छ ।
इन्टरनेट सेवा प्रदायक कम्पनि क्लासिक टेक प्रालिले सेवा विस्तार र नयाँ शाखाहरु खोल्ने क्रममा एकसाथ १६६ जना कर्मचारी भर्ना गर्न आवेदन मागेको छ ।
Read full story at source (reportersnepal.com)