सस्तोडिल डट कमले अत्यावश्यक बस्तु घरमै डेलिभरी गर्ने
setopati.com · Sun Apr 05 10:32:00 UTC 2020
इ कमर्स कम्पनी सस्तोडिल डट कमले लकडाउनको बेलामा अत्यावश्यक बस्तु घरैमा डेलिभरी सेवा सुरु गरेको छ।
उपभोक्ताले सस्तोडिल डट कमको वेबसाइटमा आफूलाई आवसामग्री अर्डर गरेपछी सो सामान कम्पनीले घरमै लेराइदिन्छ।
Read full story at source (setopati.com)